
बिधाता आफ्नो चाहना र इच्छालाइ मनभित्र बाधेर राख्नु हँदैन, बाहिर निकाल्नु पर्छ अनि मात्र अ३ िब८न् सकिन्५ । नेपालि महिलाहरुले परिवारको नियम कान'नमा ब९ िबस्न'परेकाले बाहिर आउन सकेका ५ैनन् । केहि पाउन क्ेहि ग'माउन' पर्५ । परिवारको अनावश्यक बन्धनबा६ बाहिर आएर केहि गर्न सके मात्र आझ्फ्नो पहिचान थाहा हúन्५ ।
जस्मिन महिलाको शरिर प्रकृति जस्तै लचक ५ । जस्तै गर्भबति भइसकेप५ िबच्चा ह'न्५ अनि फेरि आफ्रनो स्वरुपमा आझ्उ५ । यो प्रकृति जस्तै शक्तिशालि पनि छ । आमा बन्न लागेको बेलामा झन् शक्तिशालि महश'श ह'न्५ । यो आझ्फúभित्र अर्को जीबन महश'श गर्ने अन'भ'ति बताउनै गाहो्र हुन्छ ।
स'निता मान्५ेको जीवनको हरेक चर०ा ह'न्५ । जीवनको स'रुवात कलिलो म'ना जस्तै ,बिचको जीवन रझ्गिचगिझ् फúल जस्तै र त्यसप५ िस'केको पात जस्तै ह'न्५ । तर स'केको पातको पनि महत्व त्यतिकै ह'न्५ । यो चर०ा अझै अन'भवले खारिएको र परिपक्व ह'न्५ ।
एरिनाêपितृसत्तात्मक संरचनाले ५ोरिलाई मात्र होइन ५ोरालाइ पनि द'ख प'र्याएको ५ । ५ोरिलाइ ब९ िकमजोर मानेर चो६ दिएको ५ भने ५ोरलाइ अनाबश्यक शक्तिशालि मानेर, उस्को क्षमता भन्दा ब९ िजीम्मेवारि दिएर । ५ोरालाइ पनि ८र लाग्५ ,रुन मन लाग्५ भन्ने संबेदना हामो्र समाजले राखेको देखिदैन ।
प््रमिला महिलाहरुमा अनगिन्ति क्षमता र संभावना ५ । तर परिवार र समाजको असंख्य बन्धनहरुले उनीहरुलाई बाझ्धेर राखेको ५ । जस्ले गर्दा उनीहरुको क्षमता यीनै बन्धनहरुमा अल्झेर बसेको ५ ।
सम्भना एकजना ,महिला जे पनि गर्न सक्५' भनेर सोचेकि ह'न्५िन तर जताततै बार देख्५िन् । परिवारको बार ,समाजको बार जताततै बार नै बार ५ । परिवार र समाजबा६ र्समर्थन र सहयोग भयो र महिला स्यमंले संर्३ष्ा गरिन भने उनले चाहेको क'रा प'रा गर्न सक्५िन् ।
महिमा स्वतन्त्रता सबैलाइ मन पर्५ । तर हामो्र समाजमा के६हिरुले चाहेको जस्तो स्वतन्त्रता पाएका ५ैनन् । के६ िभएकै कार०ाले उनले मनलागेको ७ाझ्उमा जान र मनपरेको बिषय प९्न पनि पाझ्उदैनन् । समाजले बाझ्धेको बन्धन भन्दा पर प'गेर मन लागेको संसार हर्ेन पाउन' पर्५ ,बा६ो सबैका लागि ख'ला ह'नर्'पर्५ ।
संगि समाजमा नारी प'रुष बराबरि भन्ने ५लफल चलिरहेको ५ । तर ब्यबहारमा त्यस्तो देखिदैन ।अहिले महिलाहरुलाइ स्थान दिने क'रा भइरहेको ५ तर शक्ति र सत्ताको धेरै भाग प'रुषले नै ओग६रिहेका ५न् । शक्तिमा भएको मान्५ले शक्ति ५ो८्न चाहदैनन्
रमिला ृृ नाम थाहा भएन े महिलाहरु धेरै ३रमै अल्भिmन' परेको ५ । धेरै थरि जालोले उनीहरुलाई जेलेको ५ । बाहिर आउनको लागि उनीहरु स्यमंले सर्३ष्ा गर्नर्'पर्५ र त्यसका लागि वरिपरिको ब्यक्तिले पनि उपयúक्त वाताबर०ा बनाएर सहयोग गर्नर्'पर्५
अस्मिना जबसम्म महिला र प'रुषको अस्तित्व समाजमा बराबरि ह'दैन तबसम्म्ा लोकतन्त्र पर्'०ा ह'दैैन । हामिले लोकतन्त्र आयो भने पनि समाजमा प५ा८ िपारिएका धेरै सम'दायको आवाज म'लधारमा नआएसम्म लोकतन्त्र र्सार्थक ह'दैन अझ भन्ने हो भने लोकतन्त्र आएजस्तो नै लाग्दैन ।
ê
Listen to Artist Says